५ नं. वडा कार्यालय
बाणगङ्गा नगरपालिका
काेपवा कपिलवस्तु

History

हाम्राे बारे


वडा परिचय

साविकको कोपवा गाउँ विकास समितिका केही वडालाई समेटेर हालको वाणगंगा नगरपालिका वडा नं. ५ बनाइएको छ । धेरै वस्ती भएतापनि मुख्य गरि निम्न रहेका छन । जसमा झण्डा, मधौलिया, कोपवा दक्षिण, कोपवा उत्तर, अमरैया, खुटैनी, मटेरिया, सिमलखोर र बैकुन्ठपुर रहेका छन । विभिन्न जातजातीको बसोबास भएतापनि मुख्य गरि यसवडामा आदिवासी थारु समुदायको बहुल्यता रहेको देखिन्छ । जुन कुल वडाको घरपरिवारको ५०.५४ प्रतिशत रहेको छ ।

सिमाना 
पुर्वमा वाणगंगा नगरपालिकाकाे वडा नं. ३ र ४ (गजेहडा र सिउटी)
पश्चिममा  वाणगंगा नगरपालिकाकाे वडा नं.  ६ (लक्ष्मणघाट)
उत्तरमा  वाणगंगा नगरपालिकाकाे वडा नं. ७ र ८ (मोतिपुर र वोडगाउँ)
दक्षिणमा  वाणगंगा नगरपालिकाकाे वडा नं. ११ (हथौसा र  कवनपा) रहेका छन्  । 

साक्षरता
कुल साक्षरता ९१.१७ प्रतिशत
महिला साक्षरता  ८७.५ प्रतिशत
पुरुष साक्षरता ९४.८२ प्रतिशत

जनप्रतिनिधि


कर्मचारी


पुर्व जनप्रतिनिधि