५ नं. वडा कार्यालय
बाणगङ्गा नगरपालिका
काेपवा कपिलवस्तु

दुनिका प्रसाद भुसाल
अध्यक्ष
9857029155

वडा परिचय र पहिचान

साविकको कोपवा गाउँ विकास समितिका केही वडालाई समेटेर हालको वाणगंगा नगरपालिका वडा नं. ५ बनाइएको छ । जसमा धेरै वस्ती भएतापनि मुख्य गरि निम्न रहेको छ । जसमा झण्डा, मधौलिया, ब्याडा, शिनगर ,कोपवा, शिव मन्दिर, अाैरहिया, नमुना खुटेनी, लाेहरीबगिया,  मटेरिया, सिमलखोर र बैकुन्ठपुर रहेका छन । विभिन्न जातजातीको बसोबास भएता पनि मुख्य गरि यस वडामा आदिवासी थारु समुदायको बहुल्यता रहेको देखिन्छ । जुन कुल वडाको घरपरिवार  स‌ंख्याकाे ५०.५४ प्रतिशत रहेको छ । अधिकांस भूभाग ठुला ठुला खेतीयाेग्य जग्गा तथा फांटले भरिएकाे छ ।  यस वडाकाे वडा कार्यालय काेपवा बजारकाे उत्तरपट्टी ठुलाे पाेखरीकाे पश्चिममा अवस्थित छ । 

थप पढ्नुहोस्

सूचना पाटी

  वाणगंगा नगरपालिका वडा नं. ५ कार्यालयकाे नया भवनकाे पहिलाे तल्ला ढलान सम्पन्न ।

वाणगंगा नगरपालिका वडा नं. ५ कार्यालयकाे नया भवनकाे पहिलाे तल्ला ढलान सम्पन्न ।

1 year ago

  जानकारी सम्वन्धमा

जानकारी सम्वन्धमा

1 year ago

  तथ्याङ्क अद्यवधिक गर्ने सम्बन्धी सुचना

तथ्याङ्क अद्यवधिक गर्ने सम्बन्धी सुचना

1 year ago

  पाेखरीहरुकाे ठेक्का सम्वन्धी सुचना ।।

पाेखरीहरुकाे ठेक्का सम्वन्धी सुचना

1 year ago

  एक दिने निः शुल्क आँखा शिविर

एक दिने निः शुल्क आँखा शिविर बा.न.पा.५ कोपवा मा ६२८ जना चेक जाच र लगभग ११५ जना को मोतिया बिन्दु का बिमारी हरु लाई अप्रेशन निःशुल्क गरिने

1 year ago

  ज्येष्ठ नागरिकलाई सिटिजन बैंकमा खाता खाेल्ने बारेमा

वाणगंगा नगरपालिका वडा नं. ५ मा बसोवास गर्ने अत्यन्त अशक्त तथा अपाङ्ग ज्येष्ठ नागरिकलाई सिटिजन बैंक इन्टरनेशनल कोपवा तथा टोल विकास संस्थाको समन्वयमा लाभग्राहीको घर मै गई सामाजिक सुरक्षा भत्ता वितरण...

2 years ago

पञ्चराम थारु
सचिव
9847276465
  • योजनाहरु
  • आ.व. ०७९/८० को बजेट तथा कार्यक्रम
    डाउनलोड

फोटो ग्यालरी