५ नं. वडा कार्यालय
बाणगङ्गा नगरपालिका
काेपवा कपिलवस्तु

वाणगंगा नगरपालिकामै पहिलो वडाको रुपमा ५ नं. वडा कार्यालयले आफ्नै website (ward5.bangangamun.com) निर्माण गरी सार्वजनिक गरेको छ